Kapil Pokharel Kapil Pokharel
About Me

KAPIL POKHREL 
Bio-Data
I. GENERAL INTRODUCTION:

1. Name:                   Kapil Dev Pokhrel
2. Date of Birth:        18-11-1970 (2027-08-03 BS) 
3. Place of Birth:       Benighat Rorang-9, Selangdung, Dhading
4. Address:                Ratnanagar- 7 Padariya, Chitwan
5. Parents' name:      Gunakanta and Kula Kumari Pokharel
6. Education:             Ph.D. Running/ M.Phil. in Anthropology; 
                                  Master in Sociology/Anthropology; 
                                  Bachelor in Mathematics and Economics
7. Contact:                 Cell- 9851126308/ 9800553200                            
8. Email:                     kapilpokhrel@gmail.com 

II. POLITICAL LIFE:

1. Involvement in the leftist political movement:
  
ANNFSU- Member- 1979 (in Childhood), Committed- 1984 (School Preliminary Committee),     1989-91 District Committee, 1991-1995 Member/Chairman of D. C. of DNYF, Nepal.
2. Committed in CPN (ML):   1985- Member of Village Party Active Group (VPAG)
3. Member, Area-level Joint Mechanism to Conduct the Mass-movement (Representing ULF)-1989.
4. Remained in Police detention as a political activist: 3 times [Dec13, 1987 and two times in 1989]
5. Membership of CPN (ML):      February 11, 1991 (Swear)
6. July 1990 - March 1998:     Member/Secretary of AC of CPN(ML/UML)
7. March 14, 1998 - Sept 28, 2001:    Secretariat Member of DC of CPN (M-L)                                                                             [In charge of  Constituency Area no 1 and 2 (respectively)]
8. March 2002-2003:    Member, National Conference Organizing Committee of CPN (M-L)
9. 2003-2004 and April 28, 2007- Aug 7, 2009 :      Secretary of Chitwan D C of CPN (M-L)
10. Participation in National conventions:  
Fifth National Congress of CPN org by CPN (UML), Second to Fifth National Conferences of CPN (ML) including the Convention to re-organize the CPN (ML) in February 2002 and got responsibility to re-organize the Party in Narayani zone.
11. May 20, 2009- 2016:   Member of Central Committee of C P N (M-L)
Responsibilities  Secretary, Gandaki-Dhaulagiri Joint Bureau, Secretary- Central Office,  
Secretary- International Department , In charge of Teachers and Employees etc.
12. May 2016- 31 March 2017: Member of Politbureau of CPN(ML)
Responsibilities : In charge- Karnali and Bheri Zonal Bureaus   Secretary- International Department, Chief-  editor- Janaprakash Weekly etc.
13. April 1, 2017: Resignation from CPN (ML): 1, April 2017.
14. May 5, 2017: Re-united with CPN (UML)
15. September 26, 2017- Continue: Member of Central Committee, CPN (UML).
      
III. OTHER RESPONSIBILITY:

1. February 2005- December 2006 :
   
General Secretary, Euro-Nepal United Democratic Front (ENUDEF), Organization to internationalize the Peoples' Movement of Nepal.
2. 2011- 15 April 2012 :   
Member, Nepal National Preparatory Committee to Celebrate the Birth Centenary of Great Leader President Comrade KIM IL SUNG.
3. 2011- 2014:   Member, Inter Party Alliance (I P A) Nepal.
4. 2006- Continue :   Life Member, Nepal Red-Cross Society.
5. 2014- 2018:   Secretary/ General Secretary, Inter Party Sciety, Nepal.
6. 2020- Continue: Advisor, Mgmt. Committee of Shahid Smriti Multiple Campus, Ratnanagar.

IV. TRAININGS AND WORKSHOPS:

1. 'Training of Trainers' and other Trainings organized by CPN (ML).
2. Training on ' Federalism and Electoral System' in 2008 by National Peace Campaign.
3. Workshop on ' Consensus - Building' organized by IPA in 12-13 April 2011.
4. Workshops on Various Issues

V. INTERNATIONAL SEMINARS :

1. Fourteenth International Communist Seminar, 2-4 May 2005, Brussels.
2. Fifteenth International Communist Seminar, 5-7 May 2006, Brussels.
3. Seventeenth World Festival of Youth and Students, 13-22 Dec. 2010, Pretoria, South Africa.

VI. VISITS:
China, India, Netherlands, Germany, Belgium, Luxembourg, France and South Africa.

कपिल पोखरेलको सङ्क्षिप्त इतिवृत्त
) नाम : कपिल पोखरेल
) पार्टीमा पद : सदस्य, केन्द्रीय कमिटी
) जन्ममिति र स्थान  : २०२/०८/०३, वेनिघाट रोराङ्ग गाउँपालिका– ९, धादिङ्ग
४) ठेगाना: रत्ननगर नगरपालिका - ७,  चितवन
) पिता/मातागुणकान्त / कुलकुमारी पाेखरेल
) औपचारिक शिक्षा  : विद्यावारिधी (जारी); एम् फिल् (मानवशास्त्र); स्नातकोत्तर: समाजशास्त्र/ मानवशास्त्र; स्नातक: गणित, अर्थशास्त्र
) तालिम  : विविध
 
८) सङ्क्षिप्त राजनैतिक, साङगठनिक इतिहास
  • २०३६ सालको विद्यार्थी आन्दोलनबाट प्रभावित भई बालककालमै २०३६ को आन्दोलनको क्रममा अनेरास्ववियूको सदस्यता प्राप्त ।
  • २०४२ सालदेखि संगठित रुपमा राजनीतिमा क्रियाशील २०४२–०४७ अनेरास्ववियू प्रा।क। देखि जिल्ला कमिटीसम्मको जिम्मेवारी वहन,
  • २०४८–०५१ प्रजातान्त्रिक राष्ट्रिय युवा संघ, नेपाल (प्ररायुसंघ), जिल्ला कमिटीको सदस्यदेखि अध्यक्षसम्मको जिम्मेवारी ।
  • २०४२ सालमा नेकपा(माले) गाउँ पार्टी सक्रिय दलको सदस्य, जनआन्दोलनमा निर्वाह गरेको भूमिकाको कारण जनआन्दोलन पछि सदस्यता प्राप्त गर्ने जिल्लाको पहिलो चरणका ९ जना मध्ये एक भै २०४७ मा पार्टी सदस्यता प्राप्त र २०४७ श्रावणदेखि इलाका पा.स. दलको सदस्य, सदस्यताको सपथ ग्रहण २८ माघ २०४७, २०५४ सम्म पार्टी इलाका कमिटी तथा जनवर्गीय संगठनको विभिन्न जिम्मेवारी वहन ।
  • २०५४ चैत्र १ देखि २०५८ असोज १२ सम्म नेकपा (माले) चितवन जिल्ला कमिटीमा सचिवालय सदस्यको रुपमा नि.क्षे.नं. १ र २ को इञ्चार्ज ।
  • २०५८ फागनु ४-५ गते नेकपा (माले) पुनर्गठन भेलाबाट नारायणी अञ्चलमा संगठन निर्माणको जिम्मेवारी प्राप्त, 
  • २०६० देखि ०६१ र २०६४ वैशाख १५ देखि २०६६ श्रावण २३ सम्म नेकपा (माले) जि.क. सचिव, 
  • २०६६ जेठ ६ देखि २०७० बैशाखसम्म नेकपा (माले) केन्द्रीय सदस्यको जिम्मेवारीमा : सचिव, गण्डकी धौलागिरी संयुक्ताञ्चल ब्युरो, सचिव– केन्द्रीय कार्यालय, सचिव– अन्तर्राष्ट्रिय विभाग, इञ्चार्ज– शिक्षक र कर्मचारी संगठन आदि।
  • २०७० बैशाख देखि २०७३ चैत्र १९ सम्म  :नेकपा (माले) पोलिटब्युरो सदस्यको जिम्मेवारीमा इञ्चार्ज– कर्णाली तथा भेरी अञ्चलब्युरोहरु, सचिव– अन्तर्राष्ट्रिय विभाग  प्रधानसम्पादक जनप्रकाश साप्ताहिक, सदस्य- पार्टी शिक्षा विभाग , प्रमुख- निर्वाचन फाँट आदि ।
  • २२ बैशााख २०७४ तदनुसार ५ मे २०१७ देखि नेकपा(एमाले)मा समाहित भै १० असोज २०७४     देखि केन्द्रीय कमिटीको सदस्यको जिम्मेवारीमा कार्यरत। 
  • २०७७ देखि हालसम्म: सल्लाहकार, शहिद स्मृति बहुमुखी क्याम्पस, रत्ननगर ।
९) सिर्जनात्मक कार्य : समसामयिक र अन्तर्राष्ट्रिय सन्दर्भमा गरी केहि दर्जन लेख रचनाहरु विभिन्न पत्र–पत्रिकामा प्रकाशित।
१०)निर्वाचनमा उमेदवारी र परिणाम : २०५४ सालको स्थानीय निर्वाचनमा गा‍‍विस अध्यक्षको उमेदवार (१५०६ मत प्राप्त गरी १०८ मतको अन्तरमा पराजित), २०६४ मा सम्पन्न संविधानसभाको निर्वाचनमा उमेदवार 
) राजनीतिक कारणले हिरासत, जेल आदि  :
  •  २०४४ मार्ग २७ गते (पहिलो पटक गिरफ्तार),
  •  २०४६चैत्र २२ गते (सोही दिन मुक्त)
  •  चैत्र २३ गते चरम यातना र कुटपिट सहित गिरफ्तार ।
) विदेश भ्रमण  :  िचन, भारत, बेल्जियम, नेदरल्याण्ड, जर्मनी, लग्जेम्बर्ग, फ्रान्स र दक्षिण अफ्रिका।  
 
अविश्मरणीय क्षण
  ऊ उग्रे आयो समात् समात् !!  ठोक  !!  ठोक !!  हान् !!  हान्  !!  ठोक्दे  !!!!  ठोक्दे !!!! , मारदे !!!!   यस्तै आवाज आयो । हामी  दौड्यौं । म वीरेन्द्रनगर गाउँ  
 फागनु ७ देखि उठेको आन्दोलन चैत्र लाग्दा अलिकमजोर भएको थियो । तै पनि आन्दोलन जारी राख्न नरम खालको नै भए पनि कार्यक्रम भैरहेको  
   वीरेन्द्रनगरको कार्यक्रममा म सँग एक जना भतिज तुलाराम पोखरेल र गाउँको साथी झउरा महतो पनि थिए । उनीहरु करिव १५–१६ वर्षका थिए, हामी सँगै गएको भए पनि  
 पार्टीमा संगठित भएको दुई वर्ष वितिसकेको थियो । म मा जनताप्रतिको दायित्व बोध भैसकेको थियो । राष्ट्रियताको भावनाले श्रोतप्रोत भैसकेको थिएँ । मुलुकमा क्रान्ति सम्पन्न गरी